Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा भारतीय नागरिकलाई पक्राउ

नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा भारतीय नागरिकलाई पक्राउ

जोईन खबर

२४, बैशाख २०८०
  • 604
    SHARES
  • नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा भारतीय नागरिकलाई पक्राउ

    २४ वैशाख काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

    images

    जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको पाइएको छ । प्रहरीले तीन महिना लामो अनुसन्धानपछि उनीहरुलाई काठमाडौंको कलंकी, संखमुल, ललितपुरको पाटन लगायतका क्षेत्रबाट पक्राउ गरेको हो ।उ

    प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - १५:२४:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको