Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपालले प्रयोगमानल्याएको कच्चा हिरा हो, जसमाथि हामी बसेका छौँ :  नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरी

नेपालले प्रयोगमानल्याएको कच्चा हिरा हो, जसमाथि हामी बसेका छौँ :  नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरी

जोईन खबर

२४, बैशाख २०८०
  • 589
    SHARES
  • नेपालले प्रयोगमानल्याएको कच्चा हिरा हो, जसमाथि हामी बसेका छौँ :  नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरी

    २४ बैशाख काठमाडौ।  नेपाल प्रयोगमा नल्याएको कच्चा हिरा भएको बताएका छन् । उनले अब उक्त कच्चा हिरालाई चम्काउनुपर्ने बेला आएको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रम धारणा राख्दै नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरीले बताएका हुन् ।

    images

    नेपाल एउटा प्रयोगमा अझै नल्याएको कच्चा हिरा हो, जसमाथि हामी बसेका छौँ । यो हिरालाई कसरी चम्काउने भन्ने कुरा अब हामीले जान्नै पर्नेछ। हामीले हेर्दाहेर्दै दुबई लगायतका देशले आफूलाई मरुभुमीबाट हिरामा परिणत गरे। 

    नेपालले आर्थिक विकासको द्रुत अभियान सुरु गरिहाल्नुपर्नेमा जोड दिए । सांसद चौधरी अहिले युवाहरुको साथ रहने भएकोले आर्थिक विकासको अभियान थाल्नुपर्ने आवश्यकत्ता औंल्याएका हुन् ।

    प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - १६:४०:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको