Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रतिनिधि सभामा अध्यादेश पेस : संसदीय मामिलामन्त्री धनराज गुरुङ

प्रतिनिधि सभामा अध्यादेश पेस : संसदीय मामिलामन्त्री धनराज गुरुङ

जोईन खबर

२४, बैशाख २०८०
  • 601
    SHARES
  • प्रतिनिधि सभामा अध्यादेश पेस : संसदीय मामिलामन्त्री धनराज गुरुङ

    २४ बैशाख काठमाडौ।प्रतिनिधि सभामा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा उक्त अध्यादेश पेस गरिएको हो ।

    images

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गरेका हुन् ।

     
     

    प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - १७:२३:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको