२४ बैशाख काठमाडौ।नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले भुटानी शरणार्थी सम्बन्धी विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।तत्कालीन सरकार नै आपराधिक कार्यमा लागेको देखियो । जो जो लागेका छन् उनीहरू कारबाहीको दायरामा आउनुपर्छ । त्यस बेलाका प्रधानमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ । अनिमात्रै कसले भ्रष्टाचार गरेको छ भनेर पत्ता लाग्न सक्छ ।”