Logo

बुधवार, कार्तिक १२ गते २०८३

एनपीआई गोरखा हस्पिटलमा नयाँ नेतृत्व चयन,अध्यक्षमा पन्त

एनपीआई गोरखा हस्पिटलमा नयाँ नेतृत्व चयन,अध्यक्षमा पन्त

जोईन खबर

१४, मंसिर २०८२
  • 592
    SHARES
  • एनपीआई गोरखा हस्पिटलमा नयाँ नेतृत्व चयन,अध्यक्षमा  पन्त

    १४ मंसिर गोरखा  एनपीआई गोरखा हस्पिटलले नयाँ नेतृत्व चयन गरेको छ। हालै सम्पन्न पदाधिकारी चयन प्रक्रियाबाट लेखराज पन्त हस्पिटलको अध्यक्षमा चयन भएका छन्। त्यस्तै, उपाध्यक्षमा शरदबाबु कट्टेल र प्रबन्ध सञ्चालकमा पुष्पराज शर्मा नियुक्त भएका छन्।

    images

    सदस्यहरुमा ईश्वरकाजी मास्के, श्रीप्रकाश कंडेल, कृष्ण ढकाल र ज्ञानु अधिकारी अर्याल चयन भएका छन्। नयाँ नेतृत्व गठनसँगै हस्पिटलको सेवा, गुणस्तर र व्यवस्थापन थप सुव्यवस्थित हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    हस्पिटलका पदाधिकारीहरूका अनुसार, स्वास्थ्यसेवा विस्तार, पूर्वाधार विकास तथा जनमैत्री सेवाको पहुँच बढाउनेतर्फ नयाँ टिम सक्रिय रहनेछ।

    प्रकाशित मिति :मंसिर १४, २०८२ आइतवार - १६:२६:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको