Logo

बुधवार, कार्तिक १२ गते २०८३

टस जितेर पोखरा एभेन्जर्सले पहिला बलिङ गर्ने 

टस जितेर पोखरा एभेन्जर्सले पहिला बलिङ गर्ने 

जोईन खबर

१८, मंसिर २०८२
  • 556
    SHARES
  • टस जितेर पोखरा एभेन्जर्सले पहिला बलिङ गर्ने 

    १८ मंसिर काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २३ औँ खेलमा काठमान्डु गोर्खाजविरुद्ध टस जितेर पोखरा एभेन्जर्सले पहिला बलिङ गर्ने निर्णय लिएको छ।

    images

    त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर काठमान्डुलाई ब्याटिङको निम्तो दिएका हुन्।  

    images
    images
    images

     

    प्रकाशित मिति :मंसिर १८, २०८२ बिहिवार - ११:३८:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको