Logo

बुधवार, श्रावण १३ गते २०८३

राप्रपाको  राजधानीमा ठूलो प्रदर्शन

राप्रपाको  राजधानीमा ठूलो प्रदर्शन

जोईन खबर

२३, मंसिर २०८२
  • 574
    SHARES
  • राप्रपाको  राजधानीमा ठूलो प्रदर्शन


    २३ मंसिर काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज राजधानीमा ठूलो प्रदर्शन गरेको छ ।  ‘राजा’, राजनीतिक दलहरू र जेनरेशन–जेड जेनजी बीच नवीन सहमतिका लागि दबाब सिर्जना गर्ने उद्देश्यले राप्रपाले राजधानीमा शक्ति प्रदर्शन गरेको हो।

    images

    पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौंको रत्नपार्क क्षेत्रमा आयोजित सभामा ठूलो संख्यामा कार्यकर्ता तथा समर्थकको उपस्थिति  गराउने तयारी थियो । सभा तथा प्रदर्शनको संयोजन गर्न पार्टीले प्रवक्ता ज्ञानेन्द्र शाहीलाई प्रमुख संयोजकका रूपमा जिम्मेवारी दिएको थियो।

    कार्यक्रममा सम्बोधन गर्ने वक्ताहरूले देशको राजनीतिक स्थिरता, सुशासन, राष्ट्रवाद तथा संवैधानिक संरचनासम्बन्धी विषय उठाउने भएका छन् ।  साथै, नयाँ पुस्ता र परम्परागत व्यवस्थाबीच सहकार्यका आधार बनाउने आवश्यकता राप्रपाले जोड दियो।

    5d7867f5-76aa-491b-b366-e7859f54dbf1-1765264845.jpge00b2cb6-cf65-4d54-8332-5f4bdd8c2264-1765264846.jpg

    प्रकाशित मिति :मंसिर २३, २०८२ मंगलवार - १३:२८:३५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको