Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्राइम लाइफको बोनस दर सार्वजनिक कतिका दरले पाउलान ??

प्राइम लाइफको बोनस दर सार्वजनिक कतिका दरले पाउलान ??

जोईन खबर

२५, बैशाख २०८०
  • 622
    SHARES
  • प्राइम लाइफको बोनस दर सार्वजनिक कतिका दरले पाउलान ??

    २५ बैशाख काठमाडौ।प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले आर्थिक वर्ष २०७८/७९ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण नेपाल बीमा प्राधिकरणबाट बैशाख २४ गते स्वीकृति पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

    images

    कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७२ रुपैयाँसम्म बोनस पाउनेछनकम्पनीले सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँ देखि ७५ रुपंयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ६० रुपैयाँ देखि ९० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

    प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ५२ रुपैयाँ र प्राइम जीवन उपहार (सावधिक) बीमामा ४० रुपैयाँ उल्लेख्खित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूणर् वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २५, २०८० सोमवार - १३:४७:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको