Logo

बिहिवार, श्रावण १४ गते २०८३

बढुवा भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान

बढुवा भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान

जोईन खबर

२५, बैशाख २०८०
  • 670
    SHARES
  • बढुवा भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान

    २५ बैशाख काठमाडौ।प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरीउको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बढुवा भएका २१ जनामध्ये २० जनालार्ई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

    images

    प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जबरा, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रवीण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन तथा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू डा. संज्ञा मल्ल, डा. दिवा शर्मा र डा. आशिष् दत्तले दर्ज्यानी चिह्न लगाएका हुन्।

     

     

    प्रकाशित मिति :बैशाख २५, २०८० सोमवार - १७:२४:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको