२५ बैशाख काठमाडौं । भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्स को ७२ सिट क्षेमताको जहाज बिच बाटो बाट भैरहवा विमानस्थलमाअवतरण गरे पछि जहाजको पांग्रा लक भएको र धावानमर्ग बाट जहाज हटाए पछि मात्र भैरहवा विमानस्थल सुचारू भएको त्रिभुवन विमानस्थल कार्यलय प्रमुखले जानाकनरी दिनु भयो।