Logo

बुधवार, कार्तिक १२ गते २०८३

मोटरसाइकल दुर्घटनामा मृत्यु हुने युवाको सनाखत

मोटरसाइकल दुर्घटनामा मृत्यु हुने युवाको सनाखत

जोईन खबर

१८, माघ २०८२
  • 508
    SHARES
  • मोटरसाइकल दुर्घटनामा मृत्यु हुने युवाको सनाखत

    १८ माघ काठमाडौँ । शनिबार साँझ आरुघाट गाउँपालिका ३ छेपारेखोलामा मोटरसाइकल दुर्घटनामा मृत्यु हुने युवाको सनाखत भएको छ ।

    images

    आर्खेततर्फबाट सोतीतर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यू हुनेमा धार्चे गाउँपालिका २ केरौंजाबेशीका ३० बर्षीय मनबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    images
    images
    images

    मृतककी दिदी भीममाया गुरुङले दुर्घटनामा परी मृत्यु भएका आफ्नो भाई मनबहादुर गुरुङ हो भनी आइतबार बिहान सनाखत गरेको प्रहरीले जनाएको छ । 

     

     

    प्रकाशित मिति :माघ १८, २०८२ आइतवार - १३:५०:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको