Logo

बुधवार, कार्तिक १२ गते २०८३

जुम्लाकी उपसभापति शाही नेपाली कांग्रेसमा प्रवेश 

जुम्लाकी उपसभापति शाही नेपाली कांग्रेसमा प्रवेश 

जोईन खबर

१९, माघ २०८२
  • 463
    SHARES
  • जुम्लाकी उपसभापति शाही नेपाली कांग्रेसमा प्रवेश 

    १९ माघ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी उपसभापति तारा शाही नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।

    images

    आइतबार आयोजित एक कार्यक्रमबीच उपसभापति शाही कांग्रेस प्रवेश गरेकी हुन्।

    images
    images
    images

    चन्दननाथ नगरपालिका ५ की बासिन्दासमेत रहेकी शाहीलाई पार्टीमा कांग्रेस केन्द्रीय सदस्य रामदेवी खड्काले स्वागत गरेकी छन्।

    शाही कांग्रेस छाडेर रास्वपा गएर उपसभापति बनेकी थिइन्।

    विशेष महाधिवेशनबाट नेपाली कांग्रेसमा नयाँ नेतृत्व आएको अवस्थामा शाही कांग्रेस फर्किएकी छन्।

     

    प्रकाशित मिति :माघ १९, २०८२ सोमवार - ११:३५:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको