Logo

बुधवार, कार्तिक १२ गते २०८३

ईपीएसको कृषि तथा पशुपालन क्षेत्र तर्फको परीक्षा तालिका सार्वजनिक 

ईपीएसको कृषि तथा पशुपालन क्षेत्र तर्फको परीक्षा तालिका सार्वजनिक 

जोईन खबर

२२, माघ २०८२
  • 541
    SHARES
  • ईपीएसको कृषि तथा पशुपालन क्षेत्र तर्फको परीक्षा तालिका सार्वजनिक 

    २२ माघ काठमाडौँ । कोरियन भाषा परीक्षाअन्तर्गत कृषि तथा पशुपालन क्षेत्र तर्फको परीक्षा तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिकाअनुसार परीक्षा आगामी फागुन ३ गतेदेखि सञ्चालन हुने छ।

    images

    ईपीएस कोरिया शाखाले बिहीबार तालिका सार्वजनिक गरेको हो। हाल उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन भइरहेको छ।

    images
    images
    images

    उत्पादनमुलक क्षेत्रको परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने छ। उत्पादनमुलक क्षेत्रको परीक्षा सकिएको केही दिनमा नै कृषितर्फको परीक्षा लिने तयारी गरिएको हो। 

    प्रकाशित मिति :माघ २२, २०८२ बिहिवार - १६:५०:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको