Logo

बुधवार, कार्तिक १२ गते २०८३

सोमपाल विश्वकपमा सबैभन्दा बढी विकेट लिने  खेलाडी

सोमपाल विश्वकपमा सबैभन्दा बढी विकेट लिने  खेलाडी

जोईन खबर

५, फाल्गुण २०८२
  • 442
    SHARES
  • सोमपाल विश्वकपमा सबैभन्दा बढी विकेट लिने  खेलाडी

    ५ फागुन काठमाडौँ । सोमपाल कामी विश्वकपमा सबैभन्दा बढी विकेट लिने खेलाडी भएका छन् । सोमपालले दीपेन्द्रसिंह ऐरीको रेकर्ड तोडेका हुन् । दीपेन्द्रको ८ विकेटको रेकर्ड सोमपालले तोडेका हुन् ।

    images

    सोमपालले मंगलबार स्कटल्यान्डविरुद्ध ३ विकेट लिँदै विश्वकपमा समग्र रूपमा १० विकेट लिएका हुन् । स्कटल्यान्डविरुद्ध ४ ओभर बलिङ गर्दै उनले २५ रन खर्चिएर ३ विकेट लिएका हुन् । 

    images
    images
    images

    सोमपाल नेपालका लागि सहभागी ३ वटै विश्वकप खेल्ने खेलाडीसमेत हुन् । उनले २०१४, २०२४ र यसपालि विश्वकप खेलिरहेका छन् । तेस्रो स्थानमा रहेका वसन्त रेग्मीले ५ विकेट लिएका छन् । 

    प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - २१:२०:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको