Logo

बुधवार, कार्तिक १२ गते २०८३

रास्वपाका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश 

रास्वपाका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश 

जोईन खबर

१४, फाल्गुण २०८२
  • 439
    SHARES
  • रास्वपाका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश 

    १४ फागुन काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सभापति महेन्द्रसिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    images

    बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् ।

    images
    images
    images

    कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले उनलाई खादामालाले स्वागत गरे ।

    प्रकाशित मिति :फाल्गुण १४, २०८२ बिहिवार - १३:४९:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको