Logo

बिहिवार, श्रावण १४ गते २०८३

क्रिप्टोलाई वैधानिकता दिनुपर्ने माग : नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी

क्रिप्टोलाई वैधानिकता दिनुपर्ने माग : नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी

जोईन खबर

२६, बैशाख २०८०
  • 721
    SHARES
  • क्रिप्टोलाई वैधानिकता दिनुपर्ने माग : नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी

    २६ बैशाख काठमाडौ। क्रिप्टोलाई वैधानिकता दिनुपर्ने माग  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले राखेका छन् ।आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै सांसद चौधरीले विशेष कार्यक्रम नै घोषणा गरेर क्रिप्टोको प्रतिबन्ध खोल्न सकिने बताएका हुन् ।

    images

    गुणस्तरीय विद्युतको आवश्यकता पर्दछ । हुनत अहिले नेपालमा क्रिप्टो कारोबार प्रतिबन्ध छ । कसैले क्रिप्टो माइण्डिङ गरेर निर्यात गर्छ भने त्यसमा प्रतिबन्ध गर्न जरुरी छैन उनले भने हामीले यसका लागि विशेष कार्यक्रम नै घोषणा गर्न सक्छौँ र ठूला लगानीकर्तालाई ल्याउन सक्छौँ । 

    प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - १७:४३:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको