Logo

बिहिवार, श्रावण १४ गते २०८३

लागूऔषध चरेस सहित २ जना पक्राउ !!!!!!!!!!!

लागूऔषध चरेस सहित २ जना पक्राउ !!!!!!!!!!!

जोईन खबर

२६, बैशाख २०८०
  • 613
    SHARES
  • लागूऔषध चरेस सहित २ जना पक्राउ  !!!!!!!!!!!

    २६ बैशाख काठमाडौ।कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ४९ वर्षीया संगिता तामाङ र सत्यवती गाउँपालिका-१ बस्ने ५९ वर्षीया सेती तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा कपडामा सिलाई ५/५ केजीका दरले दुवै जनाले कम्मरमा लुकाई राखेको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको   हो । 

    प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - १८:४१:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको