Logo

बिहिवार, श्रावण १४ गते २०८३

जुवातास खेलिरहेको अवस्थामा पक्राउ !!!!

जुवातास खेलिरहेको अवस्थामा पक्राउ !!!!

जोईन खबर

२६, बैशाख २०८०
  • 634
    SHARES
  • जुवातास खेलिरहेको अवस्थामा पक्राउ !!!!

    २६ बैशाख काठमाडौ।अमरगढी नगरपालिका-७ जोशीगाउँ बस्ने तिर्थ राज जोशीको कुखुरा पाल्ने खाली टहराभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय तेज कैनी समेत ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    images

    विशेष सूचनाको आधारमा प्रहरी चौकी पोखरा र जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ३ सय ९५ रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

     

    प्रकाशित मिति :बैशाख २६, २०८० मंगलवार - १८:४७:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको