Logo

शुक्रवार, श्रावण १५ गते २०८३

आँबुखैरेनी–मुग्लिन सडक सुक्खा पहिरोले अवरुद्ध

आँबुखैरेनी–मुग्लिन सडक सुक्खा पहिरोले अवरुद्ध

जोईन खबर

२४, बैशाख २०८३
  • 322
    SHARES
  • आँबुखैरेनी–मुग्लिन सडक सुक्खा पहिरोले अवरुद्ध

    २४ वैशाख काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ‘पावर हाउस’ नजिक सुक्खा पहिरो खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ ।

    images

    सडक माथिबाट अचानक पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको हो । पहिरोका कारण सवारीसाधन दुवैतर्फ रोकिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक का अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

    प्रहरीले यात्रुलाई सावधानी अपनाउन तथा वैकल्पिक व्यवस्था नभएसम्म अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

    प्रकाशित मिति :बैशाख २४, २०८३ बिहिवार - १६:५८:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको