Logo

बिहिवार, श्रावण १४ गते २०८३

अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ .....

अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ .....

जोईन खबर

२७, बैशाख २०८०
  • 682
    SHARES
  • अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ .....

    २७ बैशाख काठमाडौ।नेपालगंज उपमहानगरपालिका-१२ स्थित किङ क्रस क्लबबाट अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित बर्दिया बाँसगढी नगरपालिका-८ बस्ने २८ वर्षीय सुमन रिजाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

    images

    उक्त क्लबमा झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त क्लबको ट्वाइलेटमा लुकाई राखेको उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

    प्रकाशित मिति :बैशाख २७, २०८० बुधवार - १४:०१:३१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको