Logo

बिहिवार, श्रावण १४ गते २०८३

कर्मचारी व्यवस्थापनमा कठोर बनेर काम गर्छु : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

कर्मचारी व्यवस्थापनमा कठोर बनेर काम गर्छु : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

जोईन खबर

२७, बैशाख २०८०
  • 601
    SHARES
  • कर्मचारी व्यवस्थापनमा कठोर बनेर काम गर्छु :  स्वास्थ्यमन्त्री  मोहनबहादुर बस्नेत

    २७ बैशाख काठमाडौ मन्त्रालयमा कर्मचारी व्यवस्थापनका लागि कठोर भएर काम गर्ने।स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन्।बुधबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै यस्तो दाबी गरेका हुन् । उनले करार नियुक्ति र फाजिलमा रहेका कर्मचारीको व्यवस्थापनका लागि आफू कठोर बन्ने बताएका हुन् ।

    images

    मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै करार नियुक्ति र फाजिलमा रहेका कर्मचारीको भद्रगोल अवस्थाबारे बुझिसकेको भन्दै उनले जोसुकैले खुट्टा तान्ने प्रयास गरेपनि आफू यो विषयमा कठोर भएर अघि बढ्ने बताए । त्यसमा मिडियाले साथ दिनुपर्ने मन्त्री बस्नेतको भनाइ छ । 

    प्रकाशित मिति :बैशाख २७, २०८० बुधवार - १८:२३:२२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको