Logo

बुधवार, श्रावण १३ गते २०८३

चौतर्फी आलोचनापछि सिंहदरबारमा ट्राफिक सक्रिय, नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमा ‘ह्विल लक’

चौतर्फी आलोचनापछि सिंहदरबारमा ट्राफिक सक्रिय, नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमा ‘ह्विल लक’

जोईन खबर

२३, आषाढ २०८३
  • 364
    SHARES
  • चौतर्फी आलोचनापछि सिंहदरबारमा ट्राफिक सक्रिय, नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमा ‘ह्विल लक’

    २३ असार काठमाडौं । सिंहदरबार परिसरमा अव्यवस्थित पार्किङ र ट्राफिक व्यवस्थापनप्रति चौतर्फी आलोचना बढिरहे का बेला  उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि कार बाहीलाई तीव्र ब नाएको छ।

    images

    मंगलबार ट्राफिक प्रहरी ले  सिंहदरबार परिसरभित्र तोकिएको स्थानबाहेक अन्यत्र पार्किङ गरेर राखिएका सवारीसाधनमा ‘ ह्विल लक’ लगाउँदै आवश्यक कारबाही गरेको हो। कार्यालय परिसरमा जथाभावी पार्किङका कारण  आव तजावतमा समस्या हुनुका साथै सुरक्षा र व्यवस्थापनमा समेत असर परेको भन्दै ट्राफिक प्रहरीले नि गरानी बढाएको जनाएको छ।

    केही दिनयता सिंहदरबारभित्र  नि यम वि परीत पार्किङ भइरहँदा पनि प्रभावकारी कारबाही नभएको भन्दै सामाजिक सञ्जालदेखि विभि न्न  क्षेत्रबा ट आलोचना हुँदै आएको थियो। त्यसपछि ट्राफिक प्रहरीले अनुगमनलाई कडा बनाउँ दै नियम उ   ल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गर्न थालेको हो।

    ट्राफिक प्रहरीले चालकहरूला ई तोकि  एको   पार्किङ स्थलमै सवारी राख्न आग्रह गर्दै नियम उल्लंघन गरेमा ‘ह्विल लक’सहित प्रचलित कानुनअनु सार कारबाही गरिने चेतावनी दिएको छ। साथै सिंहदरबारजस्तो संवेदनशील सरकारी परिसर मा  ट्राफिक अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।                                                             
                                                                           

    प्रकाशित मिति :आषाढ २३, २०८३ मंगलवार - १७:३०:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको