Logo

बिहिवार, श्रावण १४ गते २०८३

काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्स काठमाडौं नै फर्काइयो ? किन

काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्स काठमाडौं नै फर्काइयो ? किन

जोईन खबर

२८, बैशाख २०८०
  • 655
    SHARES
  • काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्स  काठमाडौं नै फर्काइयो  ? किन

     २८ बैशाख काठमाडौ। काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमान प्राविधिक समस्या आएपछि काठमाडौं नै फर्केको छ ।बिहान ६ बजेर ३३ मिनेटमा उडेको विमानमा प्राविधिक समस्या देखिएको भनेर विमानलाई काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

    images

     

    प्रकाशित मिति :बैशाख २८, २०८० बिहिवार - १४:०३:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको