Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द

राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द

जोईन खबर

२९, बैशाख २०८०
  • 658
    SHARES
  • राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द

    २९ बैशाख काठमाडौ।राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (RULB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको छ।

    images

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरी स्वीकृतीका लागि वित्तीय विवरण सहित नेपाल राष्ट्र बैंक पठाएको थियो ।

    राष्ट्र बैंकले वित्तीय विवरण मात्र स्वीकृत गरेको र लाभांश वितरणको बारेमा केही नखुलाएको बताउँदै लाभांश रद्द गरेको हो। बैशाख २८ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो।

     
     

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - ११:१७:५३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको