Logo

बिहिवार, श्रावण १४ गते २०८३

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ !

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ !

जोईन खबर

२९, बैशाख २०८०
  • 622
    SHARES
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ  !

    २९ बैशाख काठमाडौ। बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ ठेगाना भई भक्तपुर ठिमी नगरपालिका-४ बस्ने  भावना श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

    images

    उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक २२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २५ लाख ९० हजार रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर ठिमीबाट पक्राउ गरेको हो । 

     

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १४:२१:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको