Logo

बिहिवार, श्रावण १४ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा राप्रपाले ज्ञापनपत्र बुझायो : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई!

नक्कली भुटानी शरणार्थी प्रकरणमा राप्रपाले ज्ञापनपत्र बुझायो : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई!

जोईन खबर

२९, बैशाख २०८०
  • 664
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा राप्रपाले ज्ञापनपत्र बुझायो  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई!

    २९ बैशाख काठमाडौ।नक्कली भुटानी शरणार्थी प्ररकणमा राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बु्झाएको हो ।

    images

    ज्ञापनपत्रमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सबै दोषीलाई कारबाही गर्न माग गरिएको छ । सो प्रकरणमा नयाँ नयाँ पात्र मुछिन थालेकाले आवश्यक अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरिएको महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।

     

    प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १७:०१:२१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको