Logo

मंगलवार, कार्तिक ११ गते २०८३

गोरखा बजारको बैंकरोडमा पहिरो, दुई टहरा जोखिममा

गोरखा बजारको बैंकरोडमा पहिरो, दुई टहरा जोखिममा

जोईन खबर

११, आश्विन २०८३
  • 223
    SHARES
  • गोरखा बजारको बैंकरोडमा पहिरो, दुई टहरा जोखिममा


    ११ असोज काठमाडौँ। गोरखा बजारस्थित बैंकरोडमा खाली जग्गामा पहिरो गएको छ। गएरातिदेखि भइरहेको वर्षाका कारण खाली जग्गामा पहिरो खसेपछि नजिकै रहेका दुई टहरा जोखिममा परेका छन्।

    images

    पहिरोका कारण टहरातर्फ माटो खस्ने जोखिम बढेको स्थानीयले बताएका छन्। निरन्तर वर्षा भइरहेकाले पहिरो थप फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास बढेको छ।

    images
    images
    images

    पहिरो गएको स्थानमा घर नरहे पनि आसपासका संरचना जोखिममा परेका छन्। वर्षा नरोकिए थप क्षति हुनसक्ने भएकाले सम्बन्धित निकायले तत्काल स्थलगत निरीक्षण गरी आवश्यक सुरक्षा तथा रोकथामका उपाय अपनाउनुपर्ने देखिएको छ।

    स्थानीयले जोखिममा रहेका दुई टहराको सुरक्षाका लागि तत्काल आवश्यक पहल गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

    प्रकाशित मिति :आश्विन ११, २०८३ आइतवार - १०:३६:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको