Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रि ओपन सेसन नेप्से अपडेटः झिनो अंक बढ्यो

प्रि ओपन सेसन नेप्से अपडेटः झिनो अंक बढ्यो

जोईन खबर

१, जेठ २०८०
  • 562
    SHARES
  • प्रि ओपन सेसन  नेप्से अपडेटः झिनो अंक बढ्यो

    १ जेठ काठमाडौ। प्रि ओपन सेसनमा नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन झिनो अंकले बढेको छ।अघिल्लो कारोबार दिन अर्थात आइतबार १६.९६ अंक घटेर १८२१.६४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१६ अंक बढेर १८२१.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक घटेको छ।

    images

    प्रि ओपन सेसनमा ५ स्टकको ८८ हजार ३१७ रुपैयाँ ३० पैसा बराबरको १६९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। 

    प्रकाशित मिति :जेठ १, २०८० सोमवार - १३:२४:०८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको