Logo

बिहिवार, श्रावण १४ गते २०८३

टर्कीमा राष्ट्रपति चुनावमा उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएपछि फेरि चुनाव हुने !

टर्कीमा राष्ट्रपति चुनावमा उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएपछि फेरि चुनाव हुने !

जोईन खबर

१, जेठ २०८०
  • 583
    SHARES
  • टर्कीमा राष्ट्रपति चुनावमा  उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएपछि फेरि चुनाव हुने !

    १ जेठ काठमाडौ।टर्कीमा आइतबार भएको राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएपछि फेरि चुनाव हुने भएको छ।समाचार संस्था रोयटर्सका अनुसार सबैभन्दा धेरै बढी मत ल्याउने दुई उम्मेदवारबीच मे २८ मा फेरि चुनाव हुने भएको छ।

    images

    आइतबार भएको चुनाव बहालवाला राष्ट्रपति रेसेप तय्यिप एर्दोगानले सबैभन्दा धेरै मत पाएका छन्। उनले ४९.३९ प्रतिशत मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी विपक्षी गठबन्धनका केमाल किलिक्डारोग्लुले ४४.९२ प्रतिशत मत ल्याए। अर्का उम्मेदवार सिनान ओगानले ५.३ प्रतिशत मत पाएका छन् । तानाशाही शैलीमा शासन गरेको भन्दै उनको व्यापक आलोचना भइरहेको छ। ट

     

    प्रकाशित मिति :जेठ १, २०८० सोमवार - १३:५२:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको