Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रतिनिधि सभा बैठक सुरु

प्रतिनिधि सभा बैठक सुरु

जोईन खबर

१, जेठ २०८०
  • 634
    SHARES
  • प्रतिनिधि सभा बैठक सुरु

    १ जेठ काठमाडौ।सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

    images

    सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :जेठ १, २०८० सोमवार - १४:०२:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको