Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपालमा विद्युतीय सवारीमा थप सुविधा दिनेबारे सरकारसँग छलफल भएको : ऊर्जा मन्त्री शक्ति बस्नेत

नेपालमा विद्युतीय सवारीमा थप सुविधा दिनेबारे सरकारसँग छलफल भएको : ऊर्जा मन्त्री शक्ति बस्नेत

जोईन खबर

१, जेठ २०८०
  • 661
    SHARES
  • नेपालमा विद्युतीय सवारीमा थप सुविधा दिनेबारे सरकारसँग छलफल भएको : ऊर्जा मन्त्री शक्ति बस्नेत

    १जेठ काठमाडौ। नेपालमा विद्युतीय सवारीमा थप सुविधा दिनेबारे सरकारले छलफल गरिरहेको ऊर्जा मन्त्री शक्ति बस्नेतले बताएका छन् ।उनले अहिले पनि अन्य सवारीको तुलनामा विद्युतीय सवारीमा नागरिकले सुविधा पाइरहे पनि थप सुविधाबारे छलफल भइरहेको बताएका हुन् ।

    images

    २०२३अन्तर्गतको पहिलो सत्र ‘विज्ञले सुझाउने, उपभोक्ताले बुझाउने’ विषयक अन्तरक्रिया कार्यक्रममा ऊर्जा मन्त्री बस्नेतले विद्युतीय सवारीको उपयोग बढाउने सम्बन्धमा राज्यले दिनु पर्ने सेवा सुविधाबारे सरकार अलमलमा नरहेको उनले बताए ।

    विद्युतीय सवारी उपयोगबारे व्यापक रूपमा जनचेतना फैलाउन आवश्यक रहेको पनि उनले बताए ।विद्युतीय सवारी सम्बन्धमा नागरिकका धेरै जिज्ञासा छन्।यद्यपि विगतको तुलनामा हाल सडकमा विद्युतीय सवारीको सङ्ख्यासँगै पूर्वाधारहरू पनि बढेको उनले बताए । ‘नेपाल विद्युत् प्राधिकरणले पनि ५१ वटा चार्जिङ स्टेसन बनाउँदै छ । 

     

    प्रकाशित मिति :जेठ १, २०८० सोमवार - १८:१४:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको