Logo

बिहिवार, श्रावण १४ गते २०८३

एनआईबिएल एस क्यापिटलद्वारा चितवनमा रोड टु आईपीओ कार्यशाला सम्पन्न

एनआईबिएल एस क्यापिटलद्वारा चितवनमा रोड टु आईपीओ कार्यशाला सम्पन्न

जोईन खबर

२, जेठ २०८०
  • 670
    SHARES
  • एनआईबिएल एस क्यापिटलद्वारा चितवनमा  रोड टु आईपीओ कार्यशाला सम्पन्न

    २ जेठ काठमाडौ।एनआईबिएल एस क्यापिटल लिमिटेड(NIBLAceCapitalले एक्यान चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सको सहकार्यमा गत बुधबार चितवनस्थित होटल सिराइचुलीमा 'रोड टु आईपीओ’ कार्यशाला सम्पन्न गरेको छ ।चितवनको कर्पोरेट हाउसेस उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउनको लागी यस्तो कार्यशाला आयोजना गरेको हो।

    images

    कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिब पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको प्रस्तुति रहेको थियो ।संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिहरूमा केन्द्रित रहेको आईपीओ सम्बन्धी उदाहरणहरु समेटेको थियो ।

     
     
     

    प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - १२:५०:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको