२ जेठ काठमाडौ।पर्यटमन्त्री सुदन किराँतीले संसद् र मन्त्री अरुले नै चलाउने खुलासा गरेका छन्।मंगलबार संघीय संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले उक्त खुलासा गरेका हुन्।अरुले नै संसद चलाउँदो रहेछ। हामी त डमीमात्रै रहेछौं । मलाई लागेको कुरा यो हो।
हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ। र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ। संसदमा हाम्रो सक्रिय भूमिका भइदिनु पर्यो।।