Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल प्रहरीमा जिल्लाबाटै भर्ती गर्ने व्यवस्था गर्न माग : नेपाली काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडू

नेपाल प्रहरीमा जिल्लाबाटै भर्ती गर्ने व्यवस्था गर्न माग : नेपाली काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडू

जोईन खबर

२, जेठ २०८०
  • 625
    SHARES
  • नेपाल प्रहरीमा जिल्लाबाटै  भर्ती गर्ने व्यवस्था गर्न माग  :  नेपाली काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडू

    २ जेठ काठमाडौ। नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले माग गरेका छन्।  मङ्गलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले प्रहरीको भर्तीका लागि अन्तर्वार्ता काठमाडौँमा गर्नेगरी बोलाइएको भन्दै आपत्ति जनाएका हुन् ।

    images

    प्रहरी जवानहरूको पनि छनोट हुने गर्छ, कार्यालय सहयोगीदेखि लिएर सानो पोस्टको अन्तर्वार्ता भइरहेको छ, त्यसले ठूलो भीड काठमाडौँमा भइरहेको छ, प्रहरी जवानको भर्ना जिल्ला जिल्लामा गर्नुपर्छ ।  अन्तर्वार्ताका लागि काठमाडौँ सबैलाई बोलाइयो । पहिला त हाम्रो जस्तो दुर्गम जिल्लाहरू सदरमुकाममा आउँदा त ऋण निकालेर आउँछन्, ठूलो बोझ पर्छ आर्थिक रूपमा अन्तर्वार्ताका लागि काठमाडौं बोलाउने कुरा अब हुनु हुँदैन जस्तो कुरा बताएका छन्

    प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - १६:४६:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको