Logo

बिहिवार, श्रावण १४ गते २०८३

यातायात विभागले सार्वजनिक यातायातको भाडा घटायो !

यातायात विभागले सार्वजनिक यातायातको भाडा घटायो !

जोईन खबर

३, जेठ २०८०
  • 706
    SHARES
  • यातायात विभागले सार्वजनिक यातायातको भाडा घटायो !

    ३ जेठ काठमाडौ। नेपाल सरकारले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेलगत्तै विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको सार्वजनिक गरेको हो । घटेको मूल्य आज देखिनै लागू भएको जानकाए छ ।

    images

    यात्रुबहाक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ४.६५ प्रशितले भाडा घटेको छ ।प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण  गरेको हो ।

    प्रकाशित मिति :जेठ ३, २०८० बुधवार - १०:४६:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको