Logo

बिहिवार, श्रावण १४ गते २०८३

लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ !

लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ !

जोईन खबर

४, जेठ २०८०
  • 661
    SHARES
  • लागूऔषध ब्राउनसुगरसहित  २ जना पक्राउ !

    ४ जेठ काठमाडौँ। बुटवल उपमहानगरपालिका-९ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ बस्ने नारायण प्रसाद सिंजापतिसमेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    images

    वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।अनुसन्धान गर्ने क्रममा सोही उपमहानगरपालिका-१९ बस्ने माया गुरुङलाई १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, नगद २ हजार ५ सय रूपैयाँ र नियन्त्रित लागूऔषध स्पासमुक ३३ क्यापसुलसहित प्रहरीले पक्राउ गरेको छ । 

     

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १७:२९:५२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको