Logo

बिहिवार, श्रावण १४ गते २०८३

होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ !

होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ !

जोईन खबर

४, जेठ २०८०
  • 631
    SHARES
  • होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा  १० जना  पक्राउ !

    ४ जेठ काठमाडौँ। काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६० वर्षीय रिन्छेन शेर्पाको होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा रिन्छेनसमेत १० जनालाई  बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images

    होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २५ हजार ७ सय ३० रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । 

     

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १७:३५:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको