Logo

बिहिवार, श्रावण १४ गते २०८३

टिपर दुर्घटना हुँदा चालक गम्भीर घाइते

टिपर दुर्घटना हुँदा चालक गम्भीर घाइते

जोईन खबर

४, जेठ २०८०
  • 622
    SHARES
  • टिपर दुर्घटना हुँदा चालक गम्भीर घाइते

    खाँडादेवी गाउँपालिका ४ सिम्लेमा आज टिपर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते भएका रामेछापकै मन्थली नगरपालिका १४ का ३० वर्षीय सुरज तामाङलाई उपचारको लागी काठमाडौंतर्फ ल्याइएको छ ।

    images

    रजगाउँबाट बालुवा लोड गरी खाँडादेवीतर्फ जाँदै गरेको बा २ क ८१६६ नम्बरको टिपर आज बिहान ११ बजे अनियन्त्रित भएर सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

     

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १७:४०:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको