Logo

बिहिवार, श्रावण १४ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परे नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल !

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परे नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल !

जोईन खबर

४, जेठ २०८०
  • 646
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परे  नेता  तथा अधिकारकर्मी टेकनाथ रिजाल  !

    ४ जेठ काठमाडौँ। नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।बिहीबार दिउँसो उनी काठमाडौंबाट पक्राउ परेका हुन् । यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार नै हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परिसकेका छन् ।

    images
     

     

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १७:४९:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको