५ जेठ काठमाडौं । प्रतिनिधि सभा समितिको बैठक सुरु नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सभामुख देवराज घिमिरेले बैठक आव्हान गरेका हुन् । सभामुख देवराज घिमिरेले सरकारले नेपालमा नितिगत कुरा पनि राख्ने निर्णय भएकाे छ। शुक्रबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।