Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षदेखि विद्युतीय खरिद प्रक्रियालाई प्राथमिक्ता दिने

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षदेखि विद्युतीय खरिद प्रक्रियालाई प्राथमिक्ता दिने

जोईन खबर

५, जेठ २०८०
  • 667
    SHARES
  • राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षदेखि विद्युतीय खरिद प्रक्रियालाई प्राथमिक्ता दिने

    ५ जेस काठमाडौ।  राष्ट्रपति रामचन्द्र पौडेल सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय खरिद प्रणालीलाई प्राथमिक्तामा राख्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युतीय खरिद प्रक्रियालाई प्राथमिक्तामा राख्ने घोषणा गरेका हुन् ।विद्युतीय खरिद प्रक्रियालाई अनिवार्य गर्दै लगिने छ । सबै सरकारी काममा सार्वजनिक खरिद प्रक्रियालाई थप कडाई गर्नुका साथै व्यवस्थित समेत गर्ने योजना सरकारले बनाएको राष्ट्रपति पौडेलले बताएका छन्।

    images
     
     

     

     
     
     
     
     

    प्रकाशित मिति :जेठ ५, २०८० शुक्रवार - १६:५५:४५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको