Logo

बिहिवार, श्रावण १४ गते २०८३

भाडामा यात्रु बोक्ने दुई पाङ्ग्रेको लागि कानुन बनाउने, सरकारले विजुली गाडी मात्रै किन्ने

भाडामा यात्रु बोक्ने दुई पाङ्ग्रेको लागि कानुन बनाउने, सरकारले विजुली गाडी मात्रै किन्ने

जोईन खबर

५, जेठ २०८०
  • 730
    SHARES
  • भाडामा यात्रु बोक्ने दुई पाङ्ग्रेको लागि कानुन बनाउने, सरकारले विजुली गाडी मात्रै किन्ने

    ५ जेठ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघिय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत राइडिङ एण्ड सेयरिङ कम्पनीले दिदै आएको सेवा कानुन निर्माण गरी संचालन गर्ने घोषणा गरे ।विगत ९ वर्षदेखि कानुनले चिन्दै नचिनेको सेवा प्रदान गदै आएका राइडिङ एण्ड सेयरिङ कम्पनीलाई कानुनी दायरमा ल्याई संचालन गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा समेटिएको हो ।

    images

    सार्वजनिक यातायात विद्युतीय बनाउने विषय सरकारको नीति तथा कार्यक्रममा परेको छ । ठूला राजमार्ग निर्माण, पूर्वपश्चिम राजमार्गको विस्तारलाई निरन्तर, सिग्नेचर पूलको निर्माणलाई निरन्तरता दिने र व्यापक गर्ने नीति सरकारले लिएको छ ।

    प्रकाशित मिति :जेठ ५, २०८० शुक्रवार - १७:४४:४२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको