Logo

बिहिवार, श्रावण १४ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुझायाे अनुसन्धान प्रतिवेदन

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुझायाे अनुसन्धान प्रतिवेदन

जोईन खबर

८, जेठ २०८०
  • 784
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुझायाे अनुसन्धान प्रतिवेदन

    ८ जेठ काठमाडौ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको हो।

    images

    प्रहरीले चैत १२ गतेदेखि अनुसन्धान सुरू गरेको थियाे । दुई महिनापछि सरकारी वकिल कार्यालयमा प्रहरीले प्रतिवेदन बुझाएको हो। यस प्रतिवेदनलाई मंगलबार अदालतमा पेश गर्नुपर्ने छ । हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टाेप बहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाण गरी कुल १६ जना पक्राउ परिसकेका छन्। 

     
     
     

    प्रकाशित मिति :जेठ ८, २०८० सोमवार - १४:१०:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको