Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाली उत्पादन यात्री मोटरसाइकलको फाेटाेबारे कम्पनीकाे स्पस्टीकरण (त्याे फाेटाे परीक्षणकालकाे हाे)

नेपाली उत्पादन यात्री मोटरसाइकलको फाेटाेबारे कम्पनीकाे स्पस्टीकरण (त्याे फाेटाे परीक्षणकालकाे हाे)

जोईन खबर

९, जेठ २०८०
  • 688
    SHARES
  • नेपाली उत्पादन यात्री मोटरसाइकलको फाेटाेबारे कम्पनीकाे स्पस्टीकरण (त्याे फाेटाे परीक्षणकालकाे हाे)

    ९ जेठ काठमाडौं । भाइरल बनेको उक्त फोटो पोष्ट गर्दै नेपाली उत्पादनबारे मजाक उडाउनेदेखि अनेक टिप्पणी भइरहेको छ ।चर्चित बनेको उक्त तस्बिरमा यात्री मोटरसाइकल चलाइरहँदा च्यासिस भाँचिएको देखाइएको छ । तर यात्री कम्पनीले भने उक्त तस्बिर हालको नभएर परीक्षणकालको रहेको स्पष्ट पारेको छ ।

    images

    सोमबार कम्पनीले फेसबुकमार्फत परिवेश नै नबुझी सामाजिक सञ्जालमा माेटरसाइकल भाँचिएको फोटो भाइरल बनेको बताएको छ । कम्पनीले उत्पादन अघि हरेक नयाँ भाग र प्रणालीहरूको परीक्षण गर्ने गरेको समेत खुलाएको छ । आन्तरिकतर्फ च्यासिस पुनरावृत्ति परीक्षण गरिरहँदाको तस्बिर अहिले भाइरल बनेको कम्पनीको स्पष्टीकरणमा उल्लेख गरिएको छ ।

     

    प्रकाशित मिति :जेठ ९, २०८० मंगलवार - १०:४१:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको