Logo

बिहिवार, श्रावण १४ गते २०८३

सेतिदोभानमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पत्ती गम्भीर घाईते

सेतिदोभानमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पत्ती गम्भीर घाईते

जोईन खबर

९, जेठ २०८०
  • 682
    SHARES
  • सेतिदोभानमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पत्ती गम्भीर घाईते

    ९ जेठ काठमाडौं । चितवनको भरतपुर महानगरपालिका २९ सेतिदोभानमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पत्ती गम्भीर घाईते भएका छन् । घाईते भएका मोटरसाइकल चालक गोरखाको नारिश्वर नगरपालिका ३ का ६५ बर्षीय राजु बाबु श्रेष्ठ र पछाडी सवार उनकी ४५ बर्षीया श्रीमती सिता श्रेष्ठको मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

    images

    काठमाडौँबाट रौतहट तर्फ जाँदै गरेको  प्रदेश २-०३-००१ ख १७७८ नम्बरको ट्रकले बिपरित दिशाबाट आँउदै गरेको श्रेष्ठ दम्पत्ती सवार बागमती प्रदेश ०२-०२१ प ८५६१ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ८ बजे ठक्कर दिएको थियो । दुवै सवारी साधन र ट्रक चालकलाई  नियन्त्रणमा लिएको प्रहरी चौकी जुगेडीले जनाएको छ । 

     

    प्रकाशित मिति :जेठ ९, २०८० मंगलवार - १३:२४:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको