Logo

बिहिवार, श्रावण १४ गते २०८३

कोशी प्रदेशको बजेट अधिवेशन जेठ १४ गते आइतबार अधिवेशन आह्वान

कोशी प्रदेशको बजेट अधिवेशन जेठ १४ गते आइतबार अधिवेशन आह्वान

जोईन खबर

९, जेठ २०८०
  • 616
    SHARES
  • कोशी प्रदेशको बजेट अधिवेशन  जेठ १४ गते  आइतबार  अधिवेशन आह्वान

    ९ जेठ काठमाडौ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका छन् ।जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि उनले बजेट अधिवेशन आह्वान गरेका हुन् ।सोमबार प्रदेश मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बताए ।

    images

    पहिचान पक्षधरले नाम संसोधन गर्न माग गर्दै आन्दाेलन सुरु गरेपछि चैत २९ गते अधिवेशन अन्त्य भएको थियो ।प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएपछि पहिचान पक्षधरहरुले प्रदेशसभा सचिवालय केन्द्रीय आन्दोलन थाल्ने तयारी गरेका छन् ।गत फागुन १७ गतेदेखि आन्दोलनमा उत्रिएको प्रदेश १ पून नामाङ्कन संघर्षसमितिल प्रदेशसभा केन्द्रीत आन्दोलन गर्ने तयारी गरेको हो।

     
     

    प्रकाशित मिति :जेठ ९, २०८० मंगलवार - १६:३५:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको