Logo

बुधवार, कार्तिक १२ गते २०८३

सनराइज बैंकले लक्ष्मी बैंकसँग मर्ज हुने प्रस्ताव पारित गर्न सनराइज बैंकले साधारण सभा बोलायो

सनराइज बैंकले लक्ष्मी बैंकसँग मर्ज हुने प्रस्ताव पारित गर्न सनराइज बैंकले साधारण सभा बोलायो

जोईन खबर

१०, जेठ २०८०
  • 718
    SHARES
  • सनराइज बैंकले  लक्ष्मी बैंकसँग मर्ज हुने प्रस्ताव पारित गर्न  सनराइज बैंकले  साधारण सभा बोलायो

    १० जेठ काठमाडौं । सनराइज बैंकले लक्ष्मी बैंकसँग मर्ज हुने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले असार ३ गते आइतबार आम्रपालि बैङ्क्वेट्स, बालुवाटारमा पन्ध्रोँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा भर्चुअल रुपमा पनि सहभागिता जनाउन सकिनेछ। बैंकको सभा बिहान ११ बजे शुरु हुनेछ।

    images

    सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा मर्ज हुन डिडिएका आधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात पारित गर्ने, मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।  साधारण सभा प्रयोजनार्थ बैंकले जेठ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। 

    images
    images
    images
     
     

    प्रकाशित मिति :जेठ १०, २०८० बुधवार - १०:४४:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको