Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रि ओपन सेसन नेप्से अपडेट झिनो अंकले बढ्यो

प्रि ओपन सेसन नेप्से अपडेट झिनो अंकले बढ्यो

जोईन खबर

१०, जेठ २०८०
  • 685
    SHARES
  • प्रि ओपन सेसन  नेप्से अपडेट झिनो अंकले बढ्यो

    १० जेठ काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ।अघिल्लो कारोबार दिन अर्थात सोमबार ८.११ अंक बढेर १८९१.३२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०५ अंक बढेर १८९१.३७ विन्दुमा पुगेको छ।

    images

    सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।मंगलबार प्रि ओपन सेसनमा ५ स्टकको ६६ हजार २३६ रुपैयाँ बराबरको २१० कित्ता शेयर खरिदबिक्री भएको छ। २ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। 

     
     
     

    प्रकाशित मिति :जेठ १०, २०८० बुधवार - ११:५९:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको