Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल औषधि लिमिटेडले महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान सूचनासहित

नेपाल औषधि लिमिटेडले महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान सूचनासहित

जोईन खबर

११, जेठ २०८०
  • 619
    SHARES
  • नेपाल औषधि लिमिटेडले  महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान सूचनासहित

    ११ जेठ काठमाडौं । नेपाल औषधि लिमिटेडले महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्रमा कार्यालय समयमा यस मन्त्रलयकाे  सरकारी उद्याेग तथा शाखा सिहदरबार काठमाडाैमा आवेदन दिनका लागि याे  सूचनामा उल्लेख गरिएका्े हाे ।

    images

     

    dddqw.png

    प्रकाशित मिति :जेठ ११, २०८० बिहिवार - १०:३९:४१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको