Logo

बिहिवार, श्रावण १४ गते २०८३

विद्युत् उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा माग्यो

विद्युत् उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा माग्यो

जोईन खबर

११, जेठ २०८०
  • 646
    SHARES
  • विद्युत् उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत सीईओ  पदमा माग्यो

    ११ जेठ काठमाडौं । विद्युत् उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।  विद्युत् उत्पादन कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति हुने भएकाले दरखास्त आह्वान गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    images

    Capture-11684976240-402x768.jpg

    प्रकाशित मिति :जेठ ११, २०८० बिहिवार - १०:५५:१५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको